Limited time promo

doPDF

Your free PDF creator
Download Now (Free)Version 11.9.451 || Released on: 2024-03-22

Join the large family of doPDF users:

About doPDF

Short overview of doPDF
PDF stands for Portable Document Format and it was created by Adobe to ease document exchange. doPDF is a free PDF printer that does what the name suggests, creates PDF files. Once installed it will allow you to convert any type of printable documents to PDF files.
doPDF installs itself as a virtual PDF printer driver so after a successful installation will appear in your Printers and Faxes list and also in the list of All Programs.
With it you can convert your Word documents, Excel sheets, PowerPoint presentations, Publisher presentations, Visio drawings, Outlook emails, AutoCad drawings, company's reports, contracts, workflows, agreements, marketing plans, forms, products list, price list, charts, emails or web pages - and basically any type of printable document.
Using doPDF you can convert to PDF in two ways, via the Print option in your document or using the Startup window.

Print to PDF via the virtual printer driver doPDF.

You would do this exactly as you print to a regular printer, just the result will be a PDF file, not a printed piece of paper.
doPDF

Using the doPDF Startup window.

doPDF has an executable file (accessible from the start program group) that you can run in order to start a conversion wizard.
doPDF

Main features

What makes doPDF stand from the crowd

यो सरल र छरितो छ

तपाईं कुन फाइल र कहाँ भन्ने कुरा मात्र रोज्नुहोस अनि doPDF ले तुरुन्तै – तपाईंले यो त गजबको रै’छ भन्नु भन्दा पहिले नै, पिडिएफ फाइल तयार गरिसक्छ।

तपाईंको पैसा बचत गर्छ

doPDF व्यक्तिगत एबम ब्यापारिक दुवै प्रयोजनको लागि निशुल्क पिडिएफ फाइल परिबर्तक हो। पिडिएफ फाइल निर्माण गर्न यसको प्रयोग बापत तपाईंलाई एक सुको पनि लाग्दैन (तर हामी तपाईंले स्तरोन्नति गरेको मन पराउछौं) novaPDF)।

३२ र ६४ बिट सपोर्ट

३२ र ६४ बिटका विन्डोज संचालन प्रणालीहरुमा उही सेटअपले काम गर्छ।

विश्व्यापी

DOC, XLS, PPT, PUB, DOCX, XLSX, PPTX, PUBX, HTML, TXT, जस्ता कुनै पनि छाप्न योग्य कागजातहरुलाई तपाईं निमेष भरमै पिडिएफ फाइलमा परिबर्तन गर्न सक्नुहुन्छ।

कुनै घोस्टस्क्रिप्ट नचाहिने

यसबाट पिडिएफ बनाउँदा कुनै तेस्रो पक्ष्य GhostScript वा Adobe Acrobat जस्ता प्रोग्रामको आबश्यकता पर्दैन जसको कारणले अरु पिडिएफ निर्माण गर्ने प्रोग्रामको तुलनामा यसको सेटअप फाइल अविश्वसनीय रुपले हल्का हुन्छ।

खोजीयोग्य पिडिएफहरु

निर्मित फाइल भित्रका सामाग्रीहरु पनि खोजी योग्य हुन्छन जसको कारण सर्च इन्जिनहरुले पिडिएफ फाइलका टेक्स्टलाई पनि इंकित गर्दछन।

बहु-भाषिक

doPDF मात्र त्यस्तो निशुल्क पिडिएफ निर्माण कर्ता हो जसको इन्टरफेस हाल सम्म ३३ भन्दा बढी भाषामा उपलब्ध छ अनि ३० भन्दा बढी भाषाहरुमा हाम्रो वेबसाइट उपलब्ध छ। (धन्यबाद अनुवादकहरुलाई).

कम्प्युटरमा कुनै भार नपर्ने

अरु पिडिएफ निर्माण गर्ने सफ्टवेयरको तुलानामा, doPDF ले तपाईंको कम्प्युटरको नाम मात्रको ठाउँ ओगट्छ।

यो ग्रह बचाउने भूमिका निर्वाह

कागजातहरु कागजमा प्रिन्ट गर्नुको सट्टा पिडिएफमा लगेर किन यो धर्तीको केहि रुखहरु न बचाउने?

पूर्बनिश्चित पृष्ठ आकार

तपाइँ पहिले नै निश्चित गरिएका पृष्ठकारहरुबाट आफुलाई सुहाउँदो छनोट गरि पिडिएफ फाइल बनाउन सक्नुहुन्छ।पहिले नाइँ निश्चित गरिएका पृष्ठ आकारहरु: ए४, ए५, ए६, चिठ्ठी,कानुनी,एक्जेक्युटिभ, खाम, डिएल/सी५/बि५/मोनार्क /#१०

घटबड गर्न मिल्ने पृष्ठ आकार

यदि पूर्व निर्धारित पृष्ठ आकारहरु तपाईंलाई सुहाउँदो छैन भने, तपाईं स्वयम नै १० x १० एमएम देखि ३२७६ x ३२७६ एमएम सम्मका कुनैपनि आकारमा पिडिएफ फाइल बनाउन सक्नुहुन्छ।

मापक युनिटहरु

यसमा बहुमापक सूचांकहरु समाबेश गरिएकाले तपाईं मिलिमिटर, इन्च, वा बिन्दु जुनसुकैमा कुनै पनि बेला परिबर्तन गर्न सक्नुहुन्छ। तपाईं आफैले गरिरहनु पर्दैन।

ग्राफिक्स रेजुल्युसन

तपाईं आफ्ना तस्बिरलाई ७२ देखि २४०० डीपीआइ सम्मको रेज्युलुसनको फाइलमा संरक्षित गर्न सक्नुहुन्छ। यसको डिफल्ट मापन ३०० डीपीआइ रहेको छ। थोरै रेज्युलुसनको मतलब सानो तस्बिर या निम्न र बडी रेज्युलुसनको मतलब उच्च गुणस्तरको तस्बिर भन्ने बुझिन्छ। बडी रेज्युलुसनको तस्बिरको आकार ठूलो हुन्छ, सानोको कम।

ग्राफिक्स स्केल

पिडिएफ फाइलको सामग्रीहरुलाई तपाईं, १ देखि ४००% सम्म घटबढ गरि, हेर्न सक्नुहुन्छ।

पृष्ट-उन्मुख

पृष्ठ के तिर उन्मुख गराउने भनेर दिक्क मानु पर्दैन। तपाईं सजिलै ल्याण्डस्केप वा पोट्रेटमा, प्रिभ्यू क्षेत्रमा देखिने गरि, संरक्षित गर्न सक्नुहुन्छ।

संधै एउटैमा

तपाईं जहाँबाट जुन फाइल खोले पनि उही स्थान वा फोल्डरमा बारम्बार सुरक्षित गर्न सक्नुहुन्छ।

संगसंगै आउने फन्टहरुका सबसेटहरु

मूल फाइलमा झैँ फन्टहरु दुरुस्त देखिने निश्चित गर्न डु-पिडिएफले मूल कागजातमा प्रयोग भएका फन्टहरुलाई पिडिएफ फाइलमा नै समेट्छ।

पिडीएफ रिडरसंग खोल्नुहोस।

एक चोटी पिडिएफमा परिबर्तन गरिसकेपछि डिफल्ट पिडिएफ रिडरसंग तपाई यसलाई खोल्न सक्नुहुन्छ।

Screenshots

doPDF on Windows 10